• चर्चित गायक रन्जित लामाको ‘पर्देशीको कथा व्यथा’

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार १८:४९

    काठमाण्डौ । चर्चित गायक रन्जित लामाको ‘पर्देशीको कथा व्यथा’ बोलको गीत
    बजारमा आएको छ । गायक लामाको आउन माया आउ,मुसुक्क नेमा,बुट्टे रुमाल,ए
    हुलाकी दाईलगायत थुप्रै हिट गीतहरु गाइसकेका छन । आधा दर्जन अवार्ड
    पाइसकेका गायक लामा दर्शकको मन मुटुमा रहन सफल गायक मध्ये एक हुन ।

    गीतमा नविन मोक्तानको शब्द, एन बि थापा मगरको संगीत रहेको उक्त गीतमा
    गायक रन्जित लामा र श्रिषा तामाङको स्वर रहेको छ ।

    भिडियोलाई मरुभुमी नारायणले छायांकन, एम बि गुरुङले निर्देशन र आशिष
    गोङबो तामाङले सम्पादन र रोशन धितालले कलर गरेका हुन ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु