मस्तै मस्तै’ सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ श्रावण ९ गते, शुक्रबार २२:२२

काठमाडौं ।सनिश श्रेष्ठ र निलिमा थापा मगरको स्वरमा हेको गीत‘मस्तै मस्तै’ सार्वजनिक भएको छ ।

कृष्ण केसीको शब्द,सुबाश भुसालको सङ्गीत र उदयराज पौडेलको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
निकेश खड्काको निर्देशन रहेको गीतको भिडियोमा स्वस्तिमा खड्का र रंजीत पौडेललाई फिचरिङ गरिएको छ ।

गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ ।
बुद्ध थापाको छायाँकन रहेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका छन् ।

अनिल केसीको प्रस्तुति रहेको भिडियोलाई ‘आफ्नो मन्’युट्युव च्यानल मार्फत गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु