दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिवमा रमेश सिलवाल नियुक्त

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ श्रावण १२ गते, सोमबार २१:०७

काठमाडौ, १२ साउन । राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिवमा रमेश सिलवाल नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद बैठकले सिलवाललाई चार वर्षका लागि सदस्य सचिवमा नियुक्त गरेको हो ।

सिलवाल निवर्तमान सदस्य सचिव हुन् । उनी प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्छन् । राखेपको विधान परिवर्तन भएपछि सदस्य सचिवका लागि पुनः खुल्ला प्रतिष्पर्धाबाट नियुक्ति गर्नुपर्ने भएको थियो । जसमा सिलवालले पुनः नियुक्ति पाएका छन् ।

युवा तथा खेलकुद मन्त्रालयले तीनजनाको नाम सिफारिश गरी क्याबिनेटमा लगेको थियो । सिलवालका मुख्य प्रतिष्पर्धी लिलबहादुर

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु