दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बिन्दु रानाभाट घिमिरेको “टुहुरी माइती बिनाको तीज” को भिडियो सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ श्रावण १३ गते, मंगलवार ८:४७

काठमाडौं ।इभेन्ट फिल्मस स्टुडियोको प्रस्तुतीमा बिन्दु रानाभाट घिमिरेको तीज गीत “टुहुरी माइती बिनाको तीज” को भिडियो सार्वजनिक” भएको छ । नेपाली मौलिक तीज गीतहरु मौलिकताबाट पर गइरहेको अवस्थामा आएको उक्त गीतमा गायिका बिन्दु रानाभाट घिमिरे र गायक सरोज बिरही कार्कीको आवाज रहेको छ ।

गायिका बिन्दु रानाभाट घिमिरे, अर्चना मिश्र , केशव घिमिरे र केविसा घिमिरेले अभिनय गरेको भिडियोमा एउटा नारीको बास्तविक पिडालाई यथार्थ चित्रण गरिएको छ । नेपाली नारीहरुले भोगेको पिडा र ब्यथालाई गीतमा समेटिएको छ ।

टुहुरी माइती बिनाको तीज” को भिडियो राजिव बस्नेतले छायांकन गरिएको सो गीतको भिडियोमा सरोज बिरही कार्कीको निर्देशन रहेको छ । गीतमा शब्द सरोज बिरही कार्की , एरेन्जर गेम थापा मगर, मिक्सिङ अर्जुन बिरही, निखिल पराजुलीको ड्रोन अपरेटिङ साथै बिष्णु सेवाको सम्पादन रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु