दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

माईत जान मन छ’ बोलको तीज गीत सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ श्रावण १३ गते, मंगलवार १२:०४

काठमाडौं। ‘माईत जान मन छ’ बोलको तीज गीत सार्वजनिक गरिएको छ।

सतिष अधिकारीको शब्द रहेको गीतमा शोभा थापा र हेमन्त कान्छा रसाईलीले स्वर दिएका छन्। गीतमा संगीत गायक हेमन्त कान्छा स्वयंमले भरेका छन्। गीतका एरेन्जर विजय थापा हुन्। तीजमा माईत जान मन नहुने चेली को होलान् र ! चेलीको त्यही भावनालाई गीतमा व्यक्त गरिएको छ। गीतको भिडियोमा हास्य कलाकार शिवहरी पौड्याल र निरु खड्कालाई हेर्न सकिन्छ। साथमा कलाकार मिस्री थापाको पनि भिडियोमा अभिनय रहेको छ।

देवेन्द्र कुँवरको निर्देशन, महेन्द्र निरौलाको कोरियोग्राफी रहेको भिडियोलाई चक्र बहादुर बरालले छायाँकन गरेका हुन् भने शिलन लम्सालले भिडियोको सम्पादन गरेका हुन्।

हेर्नुहोस् भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु