हेर्नुस् के छ आज देशभरका मौसम पूर्वानुमानआज मिति ।२०७८ साउन १९ गते, मंगलवार हेर्नुस् राशिफलफुर्के धागो २ भोलि सार्वजनिक हुँदैपछिल्लो २४ घण्टामा देशभर ३ हजार १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टिएमाले नेता पोखरेलको प्रश्न : केपी ओलीमुक्त नेपाल भनेको के हो ? के तपाईँहरु केपी ओलीलाई मार्न चाहानुहुन्छ वा जेल हाल्न चाहानुहुन्छ ?माधव नेपाल समूहको पोजिसन क्लियर भएपछिमात्रै हामीले पाउने मन्त्रालयको टुँगो लाग्छ : मनिष सुमनमाधव नेपाल जननेता हुनुभयो, प्रधानमन्त्री देउवाको हाईट बढेको छ : महेन्द्र यादवआज मिति २०७८ साउन १८ गते, साेमवारको राशिफलमनास्लु वल्र्ड कलेजले कक्षा ११ मा विज्ञान संकायमा भर्ना हुने ३० जना विद्यार्थीलाई छात्रवृत्ति दिनेपछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
  • तीज गीत फरीया उचाली भिडियो सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार २२:५५

    काठमाडौं ।चर्चित गायिका प्रिती आले,शंकर घिमिरे र सृजना श्रेष्ठको स्वरमा रहेको तीज गीत फरीया उचाली भिडियो सार्वजनिक गरिएको छ। प्रिती आलेको तीज गीतहरु मध्येमा यो गीत अलिक फरक स्वादको रहेको छ। प्रतिभा बोकेका गायक शंकर र सृजना श्रेष्ठले यो गीतमा न्याय दिएका छन्। गायक शंकर घिमिरेलाई सानै देखि आमाले गीत गाउने हौसला दिएको कारण आफु गीत संगीतमा लागेको बताउछन्।

    महेश नेपालको शब्द रचना रहेको गीतमा संगीत समिर आचार्यको रहेको छ । ज्ञानेन्द्र शर्माले छायाँकन गरेको भिडियोमा आयुष्मा कार्की र प्रकाश गुरुङ फिचर्ड छन्। ज्ञानेन्द्र शर्माको निर्देशनमा तयार भएको भिडियोमा सन्तोष राजबाहकको कोरियोग्राफी र बिष्णु खड्काको सम्पादन रहेको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु