• मृगौला पिडितद्धारा सहयोगको अपिल

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार १८:५९

    साउन १५,चितवन । चितवन रत्ननगर नगरपालिका वडा नम्बर १३ स्थित सुब्बा चोक निवासी फुलमाया समालको दुबै मिर्गौलाले काम नगरे पछि उपचारका लागि पिडितको आर्थिक अवस्था अत्यन्तै दयनिय भएको र थप उपचारको लागि रकम धेरै लाग्ने हुदा परीवारमा समस्या उत्पन्न भएको छ ।

    सो परिवारको बिपन्न्ता देखेर सामाजिक अभियान्ता मेगेन्द्र ढकालले उपचारमा सहयोगको अपिलमा मुख्य भुमिका निभाउनु भएको छ ।
    ३४ बर्षिय फुलमाया बिगत १४/१५ दिन देखि अस्पतालमा उपचारत छिन्।

    आर्थिक स्थिती कमजोर रहेकाले परीवार श्रोत बाट उपचार सम्भव नभएकोले सबैसंग सक्दो आर्थिक सहयोगका लागि ढकालले अपिल गर्नु भएको छ ।

    सहयोग गर्न चाहनुहुने महानुभावहरुले
    प्रभु बैकको खाता नम्बरमा 0210152688600014 सहयोगी मनहरूले बिरामिको +९७७ ९८४९६३२६११, ९८०७१२३१६६ मा सम्पर्क गरी सहयोग गर्न सक्नुहुनेछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु