• बिश्व कै लामो झुलुङ्गे पुल सर्वसाधारण का लागी खुल्ला”

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार १०:०६

    -सचिन्द्र श्रेष्ठ(पर्बत) कुस्मा नगरपालिका १ अदुवाबारी देखी बाग्लुङ नगरपालिका १ बांगेचौर जोड्ने बिश्व कै लामो भनेर दाबी गरिएको झोलुङ्गे पुल यही साउन १६ गते देखी खुला गरिएको छ।
    ६१२ अर्थात ८५ मेट्रिक टन क्षमता भएको ५६७ मिटर लामो यस पुल ११ करोड़ लागतमा सम्पन्न भएको हो। २०७७ बैशाख मै सम्पन्न भै सर्बसाधरण लाई खुला गर्ने भनिए पनि कोरोना महामारीका कारण खुल्न सकेको थिएन भने हाल आएर पर्बत र बाग्लुङको समन्वयमा पुल संचलनमा आएको छ।

    तस्बिर : लक्ष्मण लक्ष्य


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु