• संचारकर्मी रिजाल र नायिका राई अभिनित गितको टिजर सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १८ श्रावण २०७७, आईतवार १४:५५

    काठमाडौं १८ साउन।
    कोरश फिल्मस् स्टुडीयोको प्रस्तुतिमा´हेर्नेको त कोरिदैन इतिहास` नामक गितको टिजर सार्वजनिक भएको छ।
    भोज कुमार राईको लेखन एवम् उमेश रेग्मीको संगितमा त्यार भएको उक्त गितमा युवा गायक विश्व नेपालीको स्वर रहेको छ।
    राजन राईको निर्देशनमा तयार पारिएको उक्त गितमा कलाकार एवम् संचारकर्मी बसन्त रिजाल,नायिका कबिता राई र समीर नेपालको बेजोड अभिनय देख्न सकिन्छ। प्रेम सम्बन्ध भित्रको द्वन्द्व लाई गितमा फरक तरिकाले प्रस्तुत गरिएको छ। गित लाई छिटै सार्वजनिक गरिने तयारी गरिएको छ।

    हेर्नुहोस् सार्वजनिक गितको टिजर

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु