• नेपालमा कोरोना भाइरसका आज २ सय ५९ जना संक्रमित थपिए

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २० श्रावण २०७७, मंगलवार १९:३२

    काठमाडौं, २० साउन । नेपालमा कोरोना भाइरसका आज २ सय ५९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २१ हजार ९ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

    आजसम्म १५ हजार २६ जना संक्रमणमुक्त भएका छन् । आज ६५ जना संक्रमणमुक्त भएको डा। गौतमले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु