• काठमाडौँ उपत्यकामा भूकम्पको झड्का महसुस

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार १७:२३

    काठमाडौँ । काठमाडौँ उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प ३.५ रेक्टर स्केलको भूकम्प ललितपुरको बंगलामुखीमा केन्द्रविन्दु भएर गएको छ ।

    अपराह्न साढे ४ बजे केहि सेकन्ड महसुस गरिएको भूकम्पको झट्काक कारण सर्वसाधारण घर बाहिर निस्किएका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु