भिषण बर्षाको कारण उत्पन्न बाढि पिडितहरुलाई राहत सामाग्री हस्तान्तरणलायन्स क्लब काठमाडौँ समर्पण र हिन्दू स्वयम्सेवकद्धारा हेलम्बुमा राहतदूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने प्रतीक चिन्ह प्रयोग गर्न आव्हानकाठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपियोपछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्तनेप्से आज ६३ दशमलब ११ अंकको गिरावटसाताको कोरोबारको पहिलो दिन आज के छ नेपाली बजारमा सुनचाँदीको मुल्यबाढी पैह्रोका मुख्य स्रोतहरु तथा समाधानका उपायहरुउद्यमशील महिला समूहले पनि राहत बाँड्योकतारमा अघिल्लो कार्यकालको अधुरा कार्य पुरा गर्न मुक्तदाको पुनः उम्मेदवारी - मुक्तदाका प्रतिबद्धताहरुः
  • कोरोना महामारी फैलिएसँगै सुनको मुल्य निरन्तर बृद्धि

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार १२:५२

    काठमाडौ, २३ साउन । नेपाली बजारमा पछिल्लो समयमा सुनको मुल्यमा बृद्धि हुँदै गएको छ । कोरोना महामारी फैलिएसँगै सुनको मुल्य नेपाली तथा अन्तर्राष्ट्रिय बजारमा निरन्तर
    उकालो लागेको हो ।

    बिहीबार प्रतितोला १ लाख २ हजार ५०० मा कारोबार भएको सुनको मुल्य शुक्रबार १ हजार रुपैयाँले वृद्धि भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५०० कायम भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य आज १ लाख ३ हजार रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यसैगरी चाँदी पनि शुक्रबार तोलामा ६० रुपैयाँले बढेर नयाँ रेर्कड राखेको छ । आज चाँदीको मुल्य प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु