भिषण बर्षाको कारण उत्पन्न बाढि पिडितहरुलाई राहत सामाग्री हस्तान्तरणलायन्स क्लब काठमाडौँ समर्पण र हिन्दू स्वयम्सेवकद्धारा हेलम्बुमा राहतदूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने प्रतीक चिन्ह प्रयोग गर्न आव्हानकाठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपियोपछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्तनेप्से आज ६३ दशमलब ११ अंकको गिरावटसाताको कोरोबारको पहिलो दिन आज के छ नेपाली बजारमा सुनचाँदीको मुल्यबाढी पैह्रोका मुख्य स्रोतहरु तथा समाधानका उपायहरुउद्यमशील महिला समूहले पनि राहत बाँड्योकतारमा अघिल्लो कार्यकालको अधुरा कार्य पुरा गर्न मुक्तदाको पुनः उम्मेदवारी - मुक्तदाका प्रतिबद्धताहरुः
  • पछिल्लो २४ घण्टामा ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टी

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार १७:३९

    काठमाडौं, २३ साउन । पछिल्ला दिनमा कोरोना संक्रमणले भयाबह स्थिती लिन थालेको छ । पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु हुँदा कूल संख्या ७० पुगेको छ । हिजो पनि ५ जना मृतक थपिएका थिए ।

    आज ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टी भएसँगै कूल संक्रमितको संख्या २२ हजार २ सय १४ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ७ हजार ९ सय ३६ जनाको परिक्षण गर्दा ४ सय ६४ जनामा संक्रमण पुष्टी भएको हो ।

    आज ४ सय २५ जना उपचारपछि डिस्चार्ज भएका छन् । संक्रमितमध्ये १५ हजार ८ सय १४ जनाको सफल उपचार भएको छ भने ६ हजार ३ सय ३० जना संक्रमितको आइसोलेसनमा उपचार हुँदैछ ।

    अहिले देशभरका क्वारेन्टिनमा १० हजार २ सय ७ जनाको स्वास्थ्य निगरानी भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु