बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउन सम्पदा अनुसन्धान सदनको शुभारम्भ तथा पुस्तक विमोचनसुष्मा र अस्मिता सेमिफाइनलमाच्याम्पियनसीप एमेच्योर सदभावलाई उपाधिनेपाल भलिबल संघ र केल्मीबीच तीन वर्षका लागि नयाँ सम्झौताराष्ट्रपति रनिङ सिल्डका लागि राष्ट्रपतिलाई निमन्त्रणाजनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले विशाल जनप्रदर्शन गर्नेग्रील तथा स्टील ब्यवसायीहरुको फुटबल महासंग्राममा सानोभर्याङ ठुलोभर्याङ इकाई विजयीआज चैत १६ गते शुक्रबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफलसंचारकर्मी रिजाल सक्रिय राजनीतिमामहिला, बालबालिकामन्त्री र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट

पछिल्लो २४ घण्टामा ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ श्रावण २३ गते, शुक्रबार १७:३९

काठमाडौं, २३ साउन । पछिल्ला दिनमा कोरोना संक्रमणले भयाबह स्थिती लिन थालेको छ । पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु हुँदा कूल संख्या ७० पुगेको छ । हिजो पनि ५ जना मृतक थपिएका थिए ।

आज ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टी भएसँगै कूल संक्रमितको संख्या २२ हजार २ सय १४ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ७ हजार ९ सय ३६ जनाको परिक्षण गर्दा ४ सय ६४ जनामा संक्रमण पुष्टी भएको हो ।

आज ४ सय २५ जना उपचारपछि डिस्चार्ज भएका छन् । संक्रमितमध्ये १५ हजार ८ सय १४ जनाको सफल उपचार भएको छ भने ६ हजार ३ सय ३० जना संक्रमितको आइसोलेसनमा उपचार हुँदैछ ।

अहिले देशभरका क्वारेन्टिनमा १० हजार २ सय ७ जनाको स्वास्थ्य निगरानी भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु