• लाऊ माया पिरती’ बोलको नयाँ गीत सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार २२:२१

    काठमाडौ ।‘लाऊ माया पिरती’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक गीतमा गायक आनन्द कार्की र गायिका शान्ता खत्रीको आवाज सुन्न सकिन्छ । गीतको शब्द गायिका स्वयंमले लेखेकी हुन् भने रिमेश कुमारले संगीत भरेका छन् ।
    लिगेश भट्टराईको निर्देशनमा तयार भिडियोमा मोडल दिनेश के.सी, निर्देशक लिगेश स्वयंमका साथमा मोडल ऋचा थापा,अस्मिता विश्वकर्माले मोडलिङ गरेका छन् । भिडियोलाई मदन कश्यप घिमिरेले छायाँकन गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु