आजदेखि रौतहट निषेधाज्ञा जारी, उलंघन गर्नेलाई क्वारेन्टाइनमा राख्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ श्रावण २४ गते, शनिबार १२:०८

ललन कुमार चौरसिया
श्रावण २४ रौतहट।।
रौतहट जिल्लामा आज देखि निषेधाज्ञा सुरु गरिएको छ।कोभिड -१९ करोना भाइरस प्रदेश २ मा भयानक रुप लिन्न थालेकोले प्रदेश – २ का अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएका छन्।
यस्तै रौतहट जिल्लामा शनिबार देखि निषेधाज्ञा गरिएका छन्। रौतहट शनिबार देखि अगामी श्रावण ३२ गते सम्म निषेधाज्ञा जारी गरिएकोले रौतहट जिल्ला प्रशासन कार्यालय रौतहटले जानकारी दिएको छ।
रौतहट जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा उल्लंघन गर्ने हरूलाई क्वारेन्टाइनमा राख्न ठाडो आदेश दिएका छ्न। न्युनिकरणका लागि गरिएको निषेधाज्ञा उल्लंघन गर्नेलाई क्वारेन्टाइनमा राखिन जिल्ला प्रशासन कार्यालयले जानकारी दिनुभयो छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु