फिट इन्टरनेशनल फेसबुकसँग सम्झौता गर्ने नेपालको पहिलो डिजिटल मार्केटिङ एजेन्सीकोभिड–१९ सङ्क्रमणका कारण मुलुकका अधिकांश भाग ठप्पआफू नि बचौं अरुलाई पनि बचाऔं२०७८ वैशाख २७ गते, साेमवार हेर्नुस् आजको राशिफलपत्रकारलाई स्वास्थ्य समाग्री एव खाद्यान्न सहयोग:पछिल्लो २४ घण्टामा ८८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टिनेपाल चेम्बर अफ कमर्सले एम्बुलेन्स सेवा प्रदान गर्नेनेपाल पत्रकार महासंघ चितवन शाखालाई स्वास्थ्य सामाग्रीटान द्वारा पदयात्रा र पर्यटन क्षेत्रमा देखिएका चुनौतीहरुका बारेमा विमर्श कार्यक्रमको आयोजनासामाजिक अभियान्ता ताराकुमारी खत्री रोकायालाई पति शोक
  • आजदेखि रौतहट निषेधाज्ञा जारी, उलंघन गर्नेलाई क्वारेन्टाइनमा राख्ने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार १२:०८

    ललन कुमार चौरसिया
    श्रावण २४ रौतहट।।
    रौतहट जिल्लामा आज देखि निषेधाज्ञा सुरु गरिएको छ।कोभिड -१९ करोना भाइरस प्रदेश २ मा भयानक रुप लिन्न थालेकोले प्रदेश – २ का अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएका छन्।
    यस्तै रौतहट जिल्लामा शनिबार देखि निषेधाज्ञा गरिएका छन्। रौतहट शनिबार देखि अगामी श्रावण ३२ गते सम्म निषेधाज्ञा जारी गरिएकोले रौतहट जिल्ला प्रशासन कार्यालय रौतहटले जानकारी दिएको छ।
    रौतहट जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा उल्लंघन गर्ने हरूलाई क्वारेन्टाइनमा राख्न ठाडो आदेश दिएका छ्न। न्युनिकरणका लागि गरिएको निषेधाज्ञा उल्लंघन गर्नेलाई क्वारेन्टाइनमा राखिन जिल्ला प्रशासन कार्यालयले जानकारी दिनुभयो छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु