पछिल्लो २४ घण्टामा देशभर ५१४७ जना कोरोना भाइरस संक्रमणबाट मुक्तनेप्से ३८.३२ अंकले बढेर दुई हजार नौ सय ८३ दशमलब ११ विन्दुमाअनलाईन एक्टिङ कम्पिटिसन,२०२१” आयोजना हुँदैएसईईका विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण कार्य आगामी साउन १५ भित्र पूरा गर्नेराष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल केन्द्रीय कमिटीको अनलाइन भर्चुअल माध्यमबाट केन्द्रीय बिस्तारित बैठक सम्पन्नहेर्नुस् आज २०७८ साल जेठ ३१ गते, साेमवारको राशिफलदलित विद्यार्थी संघद्धारा राहत वितरणपछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३९९४ जना संक्रमणमुक्तउपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञाकेशव भावुकको 'म मजदुर मायाको' सार्वजनिक (भिडियो)
  • तारा भट्टराईको शब्द एवं अभिनयमा ” हाम्रो माया घर”नामक तिज गित सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार २०:५९

    काठमाडौ । नेपाली नारीहरुको महानचार्ड हरीतालीका तीज नजीकै जादा नयाँ नयाँ तीजका गीतहरु सावजनिक भएका छन् ।

    यो सगै तुल्सी घिमिरेको निर्देशनमा हाम्रो माया घर नामक तिज गित सार्वजनिक भएको छ।

    गंगा गौतम आचार्य र तारा भट्टराईको शब्द एवम् कुंद्न राईको संगित रहेको उक्त गितमा गंगादेस गौतम आचार्य,अपशरा बिष्ट,रमेश आचार्य र सुशील भट्टराईको स्वर रहेको छ। दिनेश राई (सबिन)को छायांकन रहेको यस गितमा श्री कुमार सानपाङले सम्पादन गरेका हुन्।

    तारा भट्टराई,राधिका दासी, रमेश आचार्य र राधिका कार्की थापाको अभिनय रहेको उक्त गित लाई तिज गित भन्दा फरक शैलीमा देखाइएको छ।

    बिभिन्न कारणले माया नपाएर सडकमा जीवन बिताइ रहेकाहरुको संरक्षण गर्नका लागि , माया घर नेपालको स्थापना भएको हो । सोही उदेश्य झल्कीने चेलीको तिज गित २०७७ सार्वजनिक भएको छ । तिज गित भित्र मनाइने बिभिन्न चाडपर्वहरुको खास महत्व र महसुस
    गर्न नपाएका सडकमा रहेका मावनहरुको लागि अत्यन्त महत्व बोकेको छ यो गितले सान्दर्भिकता दर्साएको छ । सडकमा बिभिन्न जोखिमहरु व्यहोरी रहेका मानीसहरुको बेदना र खुशियालीहरु कसरी बाँड्न र साट्न सकिन्छ भन्ने सन्र्दभले माया घर नेपालमा तिज बिषेश कार्यक्रमको आयोजना गरेर उक्त तिज गित सार्वजनिक गरीएको थियो । सडक मानवहरुलाई आमाको माया दिदै दक्ष बनाइ पुर्स्थापना गर्ने मुख्य उद्देश्य राखेर काम गरी रहेको संस्थाले ४०० जना भन्दा बढी सडक मानवहरुलाइ उद्धार गरेको कुरा अध्यक्ष राधिका दासीले जानकारी दिएकी छिन्।

    भिडियो:

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु