दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कस्तो बन्यो त “हेर यो मुटुमा चिरा पर्‍याछ”,को अफिसियल भिडियो (भिडियो सहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ श्रावण २५ गते, आईतवार २०:२६

काठमाडौं २५ साउन। पछिल्लो समय एउटा फरक शैलीको सेन्टीमेन्टल गीत टिकटकमा अत्याधिक छाइरहेको छ। त्यो गीत हो गायक हुन् बादल थापाको “हेर यो मुटुमा चिरा पर्‍याछ”, जुन गीतलाई यतिबेला अत्याधिक रुचाइएको छ। सो गितको अफिसियल भिडियो अज आहा टिभि मार्फत सार्वजनिक भएको छ।

बादल थापाकै शब्द संगित रहेको उक्त गीतलाई चारैतिर दर्शक स्रोताले अत्याधिक रुचाएपछि अफिसियल म्युजिक भिडियो निर्माण गरिएको छ।

बिन्दास मिडिया नेटवर्क प्रालीले निर्माण गरेको नयाँ अफिसियल भिडियोमा कलाकार रोश्नी कार्की र चिरञ्जीवी सापकोटा (जिबि चिरन),प्रेम पुरी ,राज थापा क्षेत्री एकसाथ देखिएका छन् । रोश्नी विगत लामो समयदेखि थ्रीयटरमा अभिनय गर्दै आएकी अब्बल कलाकार हुन् ।

यता, चिरञ्जीवी पनि लामो समयदेखि मिडिया क्षेत्र हुँदै कलाकारितामा अगाडि बढीरहेका सन्चारकर्मी एवम् कलाकार हुन् । यसरी, दुबैजना अब्बल कलाकारहरु आवद्ध भएर निर्माण उक्त “चिरा पर्‍याछ”को भिडियो उत्कृष्ट बनेको छ। भिडियोको छायांकार ज्ञानेन्द्र शर्मा हुन् भने सृजन बरालले निर्देशन गरेका छन् ।

हेर्नुहोस् पुरा भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु