पछिल्लो २४ घण्टामा देशभर ५१४७ जना कोरोना भाइरस संक्रमणबाट मुक्तनेप्से ३८.३२ अंकले बढेर दुई हजार नौ सय ८३ दशमलब ११ विन्दुमाअनलाईन एक्टिङ कम्पिटिसन,२०२१” आयोजना हुँदैएसईईका विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण कार्य आगामी साउन १५ भित्र पूरा गर्नेराष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल केन्द्रीय कमिटीको अनलाइन भर्चुअल माध्यमबाट केन्द्रीय बिस्तारित बैठक सम्पन्नहेर्नुस् आज २०७८ साल जेठ ३१ गते, साेमवारको राशिफलदलित विद्यार्थी संघद्धारा राहत वितरणपछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३९९४ जना संक्रमणमुक्तउपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञाकेशव भावुकको 'म मजदुर मायाको' सार्वजनिक (भिडियो)
  • दुर्घटनामा परि बारामा एक जनाको मृत्यु

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलवार ११:०३

    ललन कुमार चौरसिया
    बारा २७, श्रावण।
    बारा जिल्लाको पश्चिमी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परि एक जना घटनास्थलमा नै मृत्यु भएको छ।
    बारा जिल्लाको लङ्गडा चौक स्थिति आज बिहान ६ बजे मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। लङ्गडा चौकबाट बरियारपुर जाने क्रममा दुर्घटना भएको छ।
    पचरौता नगरपालिका वडा नम्बर ८ मा पर्ने दोडा खोला नजिकै तिबर गतिमा रहेको ना ३४ प ३४०० नम्बरका सुपर स्पलेन्डर मोटरसाइकल आफै अनियन्त्रित हुँदा दुर्घटनामा परेको छ।
    नाम थर र गाउँ खुल्न नसकेको अन्दाजी ३१ वर्षीय युव पुरुषको घटना स्थलमै मृत्यु भएका जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताएका छन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएका छ्न।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु