• सिन्धुपाल्चोकको लिदिमा पहिराे जादा ३८ जना बेपत्ता

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार १७:२८

    काठमाडौं- सिन्धुपाल्चोकको जुगल–२ लिदिको लामा टोलमा पहिरोमा परेर ३८ जना बेपत्ता भएका छन् । शुक्रबार बिहान  ६ बजेतिर खसेको पहिरोमा परेका मध्ये ३८ जना सम्पर्कमा नआएको र ८ जना गम्भीर घाइते रहेको वडाध्यक्ष प्रताप लामाले जानकारी दिए ।घाइतेहरूको काठमाडौं र सिन्धुपाल्चोकमा उपचार भइरहेको छ ।

     

    Source: Janasawal.com

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु