• गण्डकी प्रदेशमा थप १० जनामा कोरोना भाईरस को संक्रमण पुष्टि

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार ०९:०५

    पोखरा । गण्डकी प्रदेशमा थप १० जनामा कोरोना भाईरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै प्रदेशमा संक्रमितको संख्या १ हजार ६९२ पुगेको छ ।

    शनिबार संक्रमण पुष्टि हुनेमा तनहुँका २ जना, कास्कीका ३ जना, बागलुङका २ जना र गोरखा, स्याङ्जा, नवलपरासी (बर्दघाट सुस्ता पुर्व) का १/१ जना छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु