पोखरा । गण्डकी प्रदेशमा थप १० जनामा कोरोना भाईरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै प्रदेशमा संक्रमितको संख्या १ हजार ६९२ पुगेको छ ।
शनिबार संक्रमण पुष्टि हुनेमा तनहुँका २ जना, कास्कीका ३ जना, बागलुङका २ जना र गोरखा, स्याङ्जा, नवलपरासी (बर्दघाट सुस्ता पुर्व) का १/१ जना छन् ।