भिषण बर्षाको कारण उत्पन्न बाढि पिडितहरुलाई राहत सामाग्री हस्तान्तरणलायन्स क्लब काठमाडौँ समर्पण र हिन्दू स्वयम्सेवकद्धारा हेलम्बुमा राहतदूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने प्रतीक चिन्ह प्रयोग गर्न आव्हानकाठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपियोपछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्तनेप्से आज ६३ दशमलब ११ अंकको गिरावटसाताको कोरोबारको पहिलो दिन आज के छ नेपाली बजारमा सुनचाँदीको मुल्यबाढी पैह्रोका मुख्य स्रोतहरु तथा समाधानका उपायहरुउद्यमशील महिला समूहले पनि राहत बाँड्योकतारमा अघिल्लो कार्यकालको अधुरा कार्य पुरा गर्न मुक्तदाको पुनः उम्मेदवारी - मुक्तदाका प्रतिबद्धताहरुः
  • पछिल्लो २४ घन्टामा थप ५८१ जनामा कोरोना भाईरस (कोभिड-१९) को संक्रमण पुष्टि

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार १६:३५

    काठमाडौं ।नेपालमा थप ५८१ जनामा कोरोना भाईरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

    सोमबार नियमित प्रेस बृङमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण पुष्टि हुनेमा १७३ महिला र ४०८ जना पुरुषले रहेको जानकारी दिएको हो । योसंगै संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ । आज ११ हजार ५२० जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ६४१ जनामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

    यसैगरी, पछिल्लो २४ घन्टामा थप १६० जना कोरोना संक्रण मुक्त भएका छन् । योसंगै संक्रमण मुक्त भई निको हुनेको संख्या १७ हजार ४९५ पुगेको छ । यस्तै, देशभर ९ हजार २ सय ४१ जना कोरोना भाइरसका सक्रिय संक्रमित छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु