काठमाडौं ।लोमस फर्मासिउटिकल्सले राष्ट्रिय टिमका खेलाडी र प्रशिक्षकलाई सेनिटाइजर र भिटामिन सीको क्याप्सुल प्रदान ग¥यो । लोमसका निर्देशक प्रणवजंग पाण्डेले उक्त सामाग्री लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सम्बन्धितलाई हस्तान्तरण गरे ।