• राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २ भाद्र २०७७, मंगलवार १९:००

    काठमाडौं, २ भाद्र । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । उनको आज अपरान्ह ५ बजेर ५५ मिनेटमा निधन भएको हो ।

    एक सय वर्ष कटिसकेका राष्ट्रकविको कपुरधारास्थित निवासमै निधन भएको हो । उनको केही समययता स्वास्थ्यमा समस्या देखिएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु