बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउन सम्पदा अनुसन्धान सदनको शुभारम्भ तथा पुस्तक विमोचनसुष्मा र अस्मिता सेमिफाइनलमाच्याम्पियनसीप एमेच्योर सदभावलाई उपाधिनेपाल भलिबल संघ र केल्मीबीच तीन वर्षका लागि नयाँ सम्झौताराष्ट्रपति रनिङ सिल्डका लागि राष्ट्रपतिलाई निमन्त्रणाजनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले विशाल जनप्रदर्शन गर्नेग्रील तथा स्टील ब्यवसायीहरुको फुटबल महासंग्राममा सानोभर्याङ ठुलोभर्याङ इकाई विजयीआज चैत १६ गते शुक्रबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफलसंचारकर्मी रिजाल सक्रिय राजनीतिमामहिला, बालबालिकामन्त्री र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट

कुँवरको तीज गीत ‘ह्याण्डसम् पोई’

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ भाद्र ५ गते, शुक्रबार ०६:१४

काठमाडौं । हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको अबसर लक्ष्यित गरि हरेक दिन नयाँ तिज गित सार्बजनिक भएका छन्।

यसैक्रममा गायिका सेलिना कुँवरको तीज गीत‘ह्याण्डसम् पोई’सार्वजनिक भएको छ ।

तीज गीतको नाममा पछिल्लो समय धेरै तीजका गितहरु अलिक भड्किला शब्दहरु प्रयोग गरेर आइरहेका छन् ।उसो त मौलिक तिज गितहरु लोप हुन थाले भन्ने जस्ता जनगुनासाहरु आइरहेको अवस्थामा आफ्नै कला संस्कृती र मौलिकताको जगेनार्थ तयार पारी अहिले को युवाहरू अवस्थालाई कुँवर ले गीतमा समेटिकी छिन।

जसमा पछिल्लो पुस्ताकी चर्चित नायिका अञ्जली अधिकारीको अभिनय देख्न सकिन्छ ।

गीतमा शब्द अर्जुन पौडेल तथा संगीत सन्तोष राजवाहकको रहेको छ । निर्देशन पनि सन्तोष राजवाहकले गरेको गीतको भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन रहेको छ ।

हेर्नुस् भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु