• कुँवरको तीज गीत ‘ह्याण्डसम् पोई’

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार ०६:१४

    काठमाडौं । हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको अबसर लक्ष्यित गरि हरेक दिन नयाँ तिज गित सार्बजनिक भएका छन्।

    यसैक्रममा गायिका सेलिना कुँवरको तीज गीत‘ह्याण्डसम् पोई’सार्वजनिक भएको छ ।

    तीज गीतको नाममा पछिल्लो समय धेरै तीजका गितहरु अलिक भड्किला शब्दहरु प्रयोग गरेर आइरहेका छन् ।उसो त मौलिक तिज गितहरु लोप हुन थाले भन्ने जस्ता जनगुनासाहरु आइरहेको अवस्थामा आफ्नै कला संस्कृती र मौलिकताको जगेनार्थ तयार पारी अहिले को युवाहरू अवस्थालाई कुँवर ले गीतमा समेटिकी छिन।

    जसमा पछिल्लो पुस्ताकी चर्चित नायिका अञ्जली अधिकारीको अभिनय देख्न सकिन्छ ।

    गीतमा शब्द अर्जुन पौडेल तथा संगीत सन्तोष राजवाहकको रहेको छ । निर्देशन पनि सन्तोष राजवाहकले गरेको गीतको भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन रहेको छ ।

    हेर्नुस् भिडियो

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु