• पछिल्लो २४ घन्टामा देशभर थप ८ सय ५५ जना कोरोना संक्रमित थपिए

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलवार १६:२८

    काठमाडौं, ९ भाद्र । नेपालमा कोरोना भाइरसका आज ८ सय ५५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ३३ हजार ५ सय ३३ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

    आजसम्म २२ हजार १ सय १९ जना संक्रमणमुक्त भएका छन् । आज ३ जना १३ संक्रमणमुक्त भएको डा। गौतमले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु