• एकैदिन रुपन्देहीमा ६९ जना कोरोना संक्रमण

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलवार १७:२९

    बुटवल – रुपन्देहीमा मंगलबार मात्रै ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा रुपन्देहीमा मात्रै ६९ जनामा कोरोना संक्रमण भएको बताएका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु