• बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरु

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलवार १८:५६

    काठमाडौं, ९ भदौ । मन्त्रिपरिषदको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै बैठक सुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकरी गराएका छन् ।
    Photo Source: Surya Thapa/

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु