दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बिष्णु माझिको स्वरमा लोक दोहोरि गित ”मैनाराजा मैना रानि ” सार्वजनिक (भिडियो सहित )

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ भाद्र १० गते, बुधबार १३:१७

काठमाडौं १० भदौ
केहि समय पहिले छोटो टिजर रिलिज गरिएको लोकदोहोरि गित ” मैना राजा मैना रानि”को अफिसियल म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

चर्चित लोकदोहोरि गायिका बिष्णु माझि र चर्चित लोक दोहोरि गाएक रिषि खड्काको स्वरमा सजिएको उक्त गितमा साया भण्डारि र रमेश हमाल ठकुरिले अभिनय गरेका छन । बिनोद बाजुरेलिले एरेन्ज गरेको यो गितको रेकर्ड राजेन्द्र बाजुरेलिले गरेका हुन ।उक्त गितको अडियो ,भिडियो सप्तरिषि म्युजिक प्रा.लि ले सार्वजनिक गरेको हो ।

दिपक गिरि र टिमले छायाँकन गरेको ” मैनाराजा मैनारानि” को सम्पादन अमृत चापागाइले गरेका हुन भने भिएफेक्स चाहि सत्यम रानाले गरेका हुन ।

जनता डिजिटल एण्ड फिल्म्सको पोस्ट प्रोडक्सनमा रहेको लोक दोहोरि गित ” मैना राजा मैना रानि ” को निर्देशन चाहि चर्चित निर्देशक सिर्जन बरालले गरेका हुन । राजपरिवारको प्रेममा आधारित कथामा निर्माण गरिएको उक्त गितको अडियो भिडियो अति नै उत्कृष्ट बनेको निर्देशकको भनाइ छ । ” हामिले सकेजति पुरै मेहेनेत गरेर भिडियो उत्कृष्ट बनाएका छौँ र दर्शकहरुले यो मेहेनेतलाइ अपार माया गरिदिनुहुनेछ भन्ने कुरामा ढुक्क छु ” ,
मोडल साया भण्डारिले प्रस्ट मिडियालाइ भनेकि थिइन । नेपालको सौन्दर्य र पर्यटकिय छेत्र मुस्ताङ्ग र ऐतिहासिक एला दरवारलाई नि समेटेको मोडले हमाल बताउँछन ।

भिडियो :-

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु