• लक्ष्मण सुनारको निर्देशनमा´फोन आयो`गितको अफिसियल भिडियो सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार १४:०३

    काठमाडौं, १० भदौ । एसियन मिडिया प्रालीको प्रस्तुति रहेको ´फोन आयो`नामक गितको म्युजिक भिडियो सार्वजनिक भएको छ।
    सिधार्थ गौतम रिवाज मनिषा स्याङ्तान,ममता लामा र सचिन दाहाल को अभिनय रहेको उक्त गितमा संगिता बर्मा र बाबुल गिरीको स्वर रहेको छ भने दिनेश सुबेदीको शब्द एवम् बाबुल गिरिले संगित भरेका छन् । सिधार्थ गौतम रिवाजले बिगत लामो समय देखि सांगीतिक क्षेत्र सक्रिय रहेका छन् ।

    उक्त गितमा सिधार्थ गौतम रिवाज को कोरियोग्राफी,अरुण अशोक कुमारको छायांकन एवम् लक्ष्मण सुनारको निर्देशन एवम् सम्पादन रहेको छ। गित लाई लुम्बिनी एकाडमिक कलेजकोले प्रायोजन गरेको छ । गितको अफिसियल भिडियो लाई एसियन डिजिटल टिभीको युटुब चैनल मार्फत सार्वजनिक गरिएको छ।
    हेर्नुहोस् पूरा भिडियोः

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु