• उपत्यकामा मात्र थपिए एकै दिन ३ सय १ जना कोरोना संक्रमित

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार १७:२६

    काठमाडौं, १० भाद्र । काठमाडौं उपत्यकामा आज एकै दिन ३ सय १ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र २३० जना संक्रमित थपिएका छन् । यस्तै ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा संक्रमण पुष्टि भएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु