दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

प्रदेशका सामाजिक बिकास मन्त्री र ने.क.पाका नेता कार्यकर्ता द्दारा राहात बितरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ भाद्र २१ गते, आईतवार १५:०६
काठमाडाैँ । गत श्रावण ३० गते सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका वडा नं २ लिदि सिङ्गो गाउँ भीषण पहिरो गइ ज्यान गुमाउनेहरुमा श्रद्धाञ्जली, परिवारजनमा गहिरो समाबेदना ब्यक्त गर्दै ,लिदिबाट ५ घण्टाको हिडाइमा शेलाङको बासखर्क ठाउमा आएर अस्थाइ बसोबास गरिरहेका १७२ पिडित घरपरिवार सिङ्गो गाउँका परिवारलाई हिजो मिति २०७७०५२० गतेका दिन प्रत्येक घरदुरीलाई २५ के जि चामल, ५ के जि दाल, ४ लि तेल, २ पाकेट नुन, २ के जि चिनी र १ पाकेट चियापती राहत बितरण बागमती प्रदेशका सामाजिक बिकास मन्त्री माननीय युबराज दुलाल बाट गरियो।
उक्त राहात बितरण गर्न Hoffmann Family (Germany )र Hope Alliance (Australia) र यसका स्वास्थ्य सेवी तथा समाजसेवी वाङ्चुक राप्तेन लामा ,समाजसेवी पेमा नुर्बु लामा र समाजसेवी भूषण महर्जनबाट समन्वय भैई रहात बितरण गर्नु भयो !बागमती प्रदेशका सामाजिक बिकास मन्त्री माननीय युबराज दुलाल, सोही गा.पाका नेकपाका नेता क.रेशम स्याङ्बो, वडाका अध्यक्ष प्रताप लामा, टोखा न.पा.का उधोगी ,समाजसेवी युबा नेता क.भूषण महर्जन, क.दामोदर पाण्डे ,क.श्याम कृष्ण डगोल ,क.माधब घिमिरे (अटल्) र राजु शर्मा समेत सहभागी थिए ।
सो राहत वितरण कार्यक्रममा वोल्दै मन्त्री दुलालले लिदीवासीले परेको समस्यालाई हल गर्दै जाने वताए । उनीले वाँसखर्कमा अस्थायी रुपमा वसेकाहरुलाई कसरी स्थायी रुपमा वस्ने वातावरण वनाउन सकिन्छ भनेर सरकारले सोचिरहेको समेत वताए…
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु