• पछिल्लो २४ घण्टामा ९८० कोरोना संक्रमित थपिए, १८१४ जना डिस्चार्ज

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २१ भाद्र २०७७, आईतवार १६:४३

    काठमाडौं, २१ भाद्र । नेपालमा कोरोना भाइरसका आज ९ सय ८० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ४६ हजार २ सय ५७पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

    आजसम्म २८ हजार ९ सय ४२ जना संक्रमणमुक्त भएका छन् । आज १८ सय १४ जना संक्रमणमुक्त भएको डा।गौतमले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु