• शाहिमा श्रेष्ठ र संजय राजविक्रम अभिनित´मेरो एउटा साथी` सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार १७:२७

    काठमाडौं २६ भाद्र ।
    शाहिमा श्रेष्ठको स्वर र किरण केसी(क्रोधी)को शब्द एवम् अर्जुन पोख्रेलको संगित रहेको´ मेरो एउटा साथी`नामक गितको म्युजिक भिडियो सार्वजनिक भएको छ।

    संजय राजविक्रम र शाहिमा श्रेष्ठको अभिनय रहेको उक्त गितलाई निर्देशक सृजन बरालले निर्देशन गरेका छन्। उक्त गितमा राजेश घिमिरेको छायांकन,अमृत चापागाईंको सम्पादन रहेको छ।
    गितको निर्माण समायोजन जनता डिजिटल फिल्मस् ले गरेको छ।

    गितको अफिसियल भिडियो लाई आहा टिभि नामक युटुब मार्फत सार्वजनिक गरिएको छ।

    हेर्नुहोस् गितको पुरा भिडियो-

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु