दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

वरिष्ठ पाइलट विजय लामालाई कोरोना भाइरसको संक्रमण पुष्टि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ भाद्र २९ गते, सोमबार १५:५०

काठमाडौं- वरिष्ठ पाइलट विजय लामालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनको स्वाब संकलनका क्रममा कोरोना पुष्टि भएपछि सोल्टी होटलमा आइशोलेशनमा बसेका छन् । २६ भाद्रमा लामा शान्ति मिसनमा नेपाली सेनालाई पुर्याउने चाटर्ड विमान उडाएर दक्षिणी सुडान पुगेका थिए । वाइडबडी जहाजका क्याप्टेन बनेर पुगेका उनीसहित अर्का चालकलाई पनि संक्रमण पुष्टि भएको छ ।

सुडान जानुअघि लामाले मिसनमा जाने सैनिकहरुसँग तस्बिर पनि खिचाएका थिए । तस्बिरमा तीनजना सैनिक उनले सेल्फी खिचाउँदा सँगै देखिएका छन् । जसमध्ये दुईजनाले मास्क खोलेका देखिन्छन् ।

तस्बिर खिचाउँदै लामाले ‘जय चन्द्र सुर्य’ लेखेका छन् । उनको फेसबुक पेजमा उक्त तस्बिर पोष्ट गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु