• काठमाडौं उपत्यकामा भुकम्पको ठूलो धक्का महशुस

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार ०५:५५

    काठमाडौं, ३१ भदौ । काठमाडौं उपत्यकामा भुकम्पको ठूलो धक्का महशुस भएको छ ।

    सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु भएर बुधबार बिहान ५ बजेर १९ मिनेटमा ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पले काठमाडौं उपत्यका र उपत्यका आसपासका जिल्लाहरुलाई पनि हल्लाएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु