हेर्नुस् के छ आज देशभरका मौसम पूर्वानुमानआज मिति ।२०७८ साउन १९ गते, मंगलवार हेर्नुस् राशिफलफुर्के धागो २ भोलि सार्वजनिक हुँदैपछिल्लो २४ घण्टामा देशभर ३ हजार १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टिएमाले नेता पोखरेलको प्रश्न : केपी ओलीमुक्त नेपाल भनेको के हो ? के तपाईँहरु केपी ओलीलाई मार्न चाहानुहुन्छ वा जेल हाल्न चाहानुहुन्छ ?माधव नेपाल समूहको पोजिसन क्लियर भएपछिमात्रै हामीले पाउने मन्त्रालयको टुँगो लाग्छ : मनिष सुमनमाधव नेपाल जननेता हुनुभयो, प्रधानमन्त्री देउवाको हाईट बढेको छ : महेन्द्र यादवआज मिति २०७८ साउन १८ गते, साेमवारको राशिफलमनास्लु वल्र्ड कलेजले कक्षा ११ मा विज्ञान संकायमा भर्ना हुने ३० जना विद्यार्थीलाई छात्रवृत्ति दिनेपछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
  • गणेशमानलाई कांग्रेस (विपी) ले यसरी सम्झियो भयो

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार १४:४५

    काठमाडौं । नेपाली कांग्रेस (विपी) ले नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहलाई सम्झिने भएको छ ।
    सिंहको २३ औं स्मृति दिवसको अवसरमा पार्टीले शुक्रबार विहान साढे ८ बजे रत्नपार्कको शान्तिबाटिकामा रहेको सिंहको शालिकमा माल्यार्पण गर्ने भएको छ । पार्टीका कार्यालय सचिव सुशीलराज वाग्लेले बुधबार एक विज्ञप्ती प्रकाशित गरी कार्यक्रममा सहभागिताका लागि नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई आग्रह समेत गरेका छन् । सिंहले पार्टीमा सधैं त्यागको राजनीति गरेको भन्दै उनी अहिलेसम्म पनि सबैका मार्गदर्शक बनेका छन् ।
    उनले २०४७ सालमा प्रजातन्त्र प्राप्तिका लागि पनि ठूलो योगदान गरेका थिए । उनको २०५४ साल असोज २ गते निधन भएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु