• मोडेल रावलको अभिनयमा रहेको आधुनी गित ”मनमा सधै ”

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ४ आश्विन २०७७, आईतवार २२:००

    काठमाडौं ।पछिल्लो समय कंचनपुर बेलौरीका मोडेल सुरज रावल मोडलिङ क्षेत्रमा एउटा परिचीत नाम हो । दर्जनौ लोक दोहोरी तथा अधुनिक गितमा अभिनय गरिसकेका रावल पेशाले रास्ट्रसेवक कर्मचारी हुन ।

    उनै मोडेल रावलको अभिनयमा रहेको आधुनी गित ”मनमा सधै ”आज बाट omsunaryoutubechannel मार्फत बजारमा आयको छ उक्त गितमा गायक ओम सुनारले आवज दिनु भयको छ भने मोडेल सुरज लाई कबिता खड्काले साथ दियकी छन । नमस्ते सुदुरपश्चिम मिडिया हाउसले निर्माण गरेको उक्त म्युजिक भिडियोको निर्देशन भने प्रेम भन्डारिले गरेका छन । यकातिर प्रहरी को जागिर अर्को तिर मोडलिङ कसरी सम्भव छ त भन्ने हाम्रो प्रश्न मा मोडेल रावल भन्नु हुन्छ मोडलिङ मेरो रहर मात्रै हो समय मिलेसी आफ्नो रहर पूरा गर्न मोडलिङमा लागेको मात्र उनी बताउछन ।

    उनै मोडेल रावलको अभिनयमा आज बाट बजारमा आयको आधुनिक गीत ”मनमा सधै ”लाई हाम्रो पनि अग्रिम शुभकामना ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु