• हेर्नुस् के छ आज नेपाली बजारमा सुनचाँदी को मुल्य

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलवार ११:५६

    काठमाडौं ।मंगलबार सुनचाँदीको भाउमा गिरावट आएको छ ।

    आज सुनको भाउ तोलामा १ हजार ७ सय रुपैयाँले घटेको छ । सोमबार तोलाको ९७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुन आज तोलामा ९५ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस्तै चाँदी आज तोलामा ९० रुपैयाँ घटेको छ । चाँदी आज तोलाको एक हजार २ सय ३० रुपैयाँमा झरेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु