• सुरज कलाखेतीको सगीतमा दिलको पाइलट सार्वजनिक (भिडियो सहित)

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार ०७:१६

    काठमाडौं ।पछिल्लो समय सांगितिक क्षेत्रमा चर्चा बटुल्दै आईरहेका गायक सुरज कलाखेतीको संगितमा रहेको दिलको पाईलट गीत सार्वजनिक भएको छ । इउक्त गीतमा शैलेस बर्तौलाको शब्द रहेको छ भने महेन्द्र चाम्लिङ र दीपा लामा राईले आवाज दिएकी छिन् । गीतमा एरेन्ज विश्व अधिकारीले गरेका छन् भने द कार्टुन क्रु जुनियर ग्रुपको उत्कृष्ट अभिनय रहेको छ ।बालापनको रमाईलोलाई प्रेमिल भावको शैलीमा प्रस्तुत गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु