• पछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसका १५१३ जना संक्रमित थपिए

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलवार १६:३१

    काठमाडौं, १३ असोज। नेपालमा कोरोना भाइरसका आज १५ सय १३ जना संक्रमित थपिएका छन् । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

    आजसम्म ५५ हजार ३ सय ७१ जना संक्रमणमुक्त भएका छन् । आज ७३१ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु