आज मिति २०७८ साउन १८ गते, साेमवारको राशिफलमनास्लु वल्र्ड कलेजले कक्षा ११ मा विज्ञान संकायमा भर्ना हुने ३० जना विद्यार्थीलाई छात्रवृत्ति दिनेपछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टिबालिका आश्रमका बालिकाहरुलाई क्यान्सर सचेतना कायक्रम सम्पन्नलायन्स क्लब काठमाडौँ समर्पणद्धारा खाद्यान्न, पोशाक र शैक्षिक सामाग्री सहयोगआज मिति २०७८ साउन १७ गते, आइतवारको राशिफलपछिल्लो २४ घण्टामा ३,१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टिजोन चियरपर्सन लायन राजन श्रेष्ठको अध्यक्षतामा डिस्ट्रिक्ट गभर्नर सल्लाहकार समितिको पहिलो बैठक बुधबार सम्पन्नहेर्नुस् आज मिति २०७८ साउन १६ गते, शनिवारको राशिफलAmbassador SH.Shah called uponPrime minister Deuba
  • रचना रिमालको ‘सिठ्ठी बजाउँछु ’ मा सोम र सलिना को रोमान्स

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार १७:४६

    काठमाण्डौं।
    पछिल्लो समय अत्याधिक चर्चामा रहेकी गायिका रचना रिमालको आवाजमा अर्को गीत ‘सिठ्ठी बजाउँछु ’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । उनको आवाजमा दैनिकजसो गीत रेकर्डिङ तथा सार्बजनिक हुने क्रम बढिरहेको छ । हालै सार्बजनिक भएको गीतमा गायक मनिराज काफले र रचना रिमालले स्वर रहेको छ । ‘सिठ्ठी बजाउँछु ’ बोलको गीतमा विनोद थापाको शब्द तथा विनोद थापा र मनिराज काफलेको संगीत सुन्न सकिन्छ ।
    बासु न्यौपानेको छायाँकन , सुमन तामाङको सम्पादन तथा रेशम फिरिरिको निर्देशन एवम राहुल विरहीको कोरियोग्राफी रहेको छ । ‘सिठ्ठी बजाउँछु ’ गीतको भिडीयोलाई रमाईलो र आकर्षक शैलिमा निर्माण गरिएको छ । गीतमा रेशम फिरिरि , दिपेन्द्र सोनाम , सोमराज तामाङ र सलिना दाहालको फिचरिङ रहेको छ ।
    ‘सिठ्ठी बजाउँछु ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु