भिषण बर्षाको कारण उत्पन्न बाढि पिडितहरुलाई राहत सामाग्री हस्तान्तरणलायन्स क्लब काठमाडौँ समर्पण र हिन्दू स्वयम्सेवकद्धारा हेलम्बुमा राहतदूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने प्रतीक चिन्ह प्रयोग गर्न आव्हानकाठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपियोपछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्तनेप्से आज ६३ दशमलब ११ अंकको गिरावटसाताको कोरोबारको पहिलो दिन आज के छ नेपाली बजारमा सुनचाँदीको मुल्यबाढी पैह्रोका मुख्य स्रोतहरु तथा समाधानका उपायहरुउद्यमशील महिला समूहले पनि राहत बाँड्योकतारमा अघिल्लो कार्यकालको अधुरा कार्य पुरा गर्न मुक्तदाको पुनः उम्मेदवारी - मुक्तदाका प्रतिबद्धताहरुः
  • वितेको २४ घण्टामा नेपालभर २१२० जना कोरोना भाइरसबाट संक्रमित

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार १८:०२

    काठमाडौं, १७ असोज । कोरोना भाइरसबाट राजधानी काठमाडौ उपत्यकामा आज एकैदिन ११ सय ७७ जना संक्रमित भएका छन् ।

    काठमाडौंका तीन जिल्लामध्ये काठमाडौंमा १ हजार १,ललितपुरमा ६९ र ललितपुरमा १ सय ९ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    नियमित पत्रकार सम्मेलनका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले वितेको २४ घण्टामा नेपालभर २१२० जना कोरोना भाइरसबाट संक्रमित भएको जानकारी दिए । १२ हजार ९ सय ७८ जनाको पीसीआर परिक्षणको क्रममा उनीहरुमा संक्रमण भेटिएको हो ।

    नेपालमा अहिले २१ हजार ३ सय २ जना संक्रिय संक्रमित रहेको डा. गौतमको भनाई छ ।

    उनले जति ठूलाे मानिस वा देश भएपनि जनस्वास्थ्यका मापदण्ड पूरा नगरेमा काेराेनाबाट संक्रमित हुने उनले बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु