एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

पहिरो पिडितको सहयोगार्थ लायन्स क्लब अफ कोटेश्वर ग्लोबल भिजन ले गर्यो अपिल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ आश्विन २० गते, मंगलवार २०:०५

काठमाडौं ।अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका वार्ड न १२ स्थित कोठिया मैदान र
११ स्थित ढुङगेशेरामा गएको पहिरोबाट बिस्थापितलाई सहयोग गर्न लायन्स क्लब अफ कोटेश्वर ग्लोबल भिजन ले अपिल गरेको छ ।

क्लब द्वारा गठित उद्वार समितिका संयोजक नारायण प्रसाद बेल्बासेले आज एक सन्देश जारी गर्दै बिषम परिस्थितिमा राहत कार्यमा सहयोगका लागी सम्बद्ध सबैमा आग्रह गरेको हो ।

यस्तो छ जारी सन्देश:

२०७७/०६/०९ गते बिहान तिनचार दिनदेखि को अबिरल बर्षा कारण अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका वार्ड न ११/१२ स्थित कोठिया मैदान र ढुङगेशेरामा पहिरो गइ लगभग १०० घरपरिवारको घरबार बिहिन भएको हुँदा पहिरो पीडितहरुको आवाशका लागि सहयोगार्थ क्लब द्वारा राहत संङ्कलन गर्ने कार्य भइरहेको ले देश बिदेशमा रहनुहुने इच्छुक महानुभव बाट यथा सक्य आर्थिक सहयोग गरिदिनु हुन अनुरोध गर्दछौ ।

सम्पर्क नम्बरहरु:-

समिति संयोजक :
नारायण प्रसाद बेल्बासे -९८५१०३०३५७
सह संयोजक:
रीना थापा -९८४१९९३०९३

सदस्यहरु :

बिष्णु केसी -९८५१०९८४१६
शिबलोचन पराजुली -९८५११५०२२६
युबराज भुसाल -९८५११३८५६३
कल्पना थापा केसी -९८४३८८५०२३

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु