पछिल्लो २४ घण्टामा देशभर ५१४७ जना कोरोना भाइरस संक्रमणबाट मुक्तनेप्से ३८.३२ अंकले बढेर दुई हजार नौ सय ८३ दशमलब ११ विन्दुमाअनलाईन एक्टिङ कम्पिटिसन,२०२१” आयोजना हुँदैएसईईका विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण कार्य आगामी साउन १५ भित्र पूरा गर्नेराष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल केन्द्रीय कमिटीको अनलाइन भर्चुअल माध्यमबाट केन्द्रीय बिस्तारित बैठक सम्पन्नहेर्नुस् आज २०७८ साल जेठ ३१ गते, साेमवारको राशिफलदलित विद्यार्थी संघद्धारा राहत वितरणपछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३९९४ जना संक्रमणमुक्तउपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञाकेशव भावुकको 'म मजदुर मायाको' सार्वजनिक (भिडियो)
  • पहिरो पिडितको सहयोगार्थ लायन्स क्लब अफ कोटेश्वर ग्लोबल भिजन ले गर्यो अपिल

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २० आश्विन २०७७, मंगलवार २०:०५

    काठमाडौं ।अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका वार्ड न १२ स्थित कोठिया मैदान र
    ११ स्थित ढुङगेशेरामा गएको पहिरोबाट बिस्थापितलाई सहयोग गर्न लायन्स क्लब अफ कोटेश्वर ग्लोबल भिजन ले अपिल गरेको छ ।

    क्लब द्वारा गठित उद्वार समितिका संयोजक नारायण प्रसाद बेल्बासेले आज एक सन्देश जारी गर्दै बिषम परिस्थितिमा राहत कार्यमा सहयोगका लागी सम्बद्ध सबैमा आग्रह गरेको हो ।

    यस्तो छ जारी सन्देश:

    २०७७/०६/०९ गते बिहान तिनचार दिनदेखि को अबिरल बर्षा कारण अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका वार्ड न ११/१२ स्थित कोठिया मैदान र ढुङगेशेरामा पहिरो गइ लगभग १०० घरपरिवारको घरबार बिहिन भएको हुँदा पहिरो पीडितहरुको आवाशका लागि सहयोगार्थ क्लब द्वारा राहत संङ्कलन गर्ने कार्य भइरहेको ले देश बिदेशमा रहनुहुने इच्छुक महानुभव बाट यथा सक्य आर्थिक सहयोग गरिदिनु हुन अनुरोध गर्दछौ ।

    सम्पर्क नम्बरहरु:-

    समिति संयोजक :
    नारायण प्रसाद बेल्बासे -९८५१०३०३५७
    सह संयोजक:
    रीना थापा -९८४१९९३०९३

    सदस्यहरु :

    बिष्णु केसी -९८५१०९८४१६
    शिबलोचन पराजुली -९८५११५०२२६
    युबराज भुसाल -९८५११३८५६३
    कल्पना थापा केसी -९८४३८८५०२३

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु