
मकवानपुर । बितेको २४ घण्टामा देशभर थप ५ हजार ८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस बृफिङमार्फत प्रवक्ता डा. जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन् । यससँगै कुल संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको छ ।


