भू-उपग्रह प्रविधिको प्रयोगमार्फत नेपालको कृषि क्षेत्रको पहिचान गर्न सम्झौतागरिमा र रञ्जनको रोमान्सले भरिएको 'के गरौं भन तिम्रो हुनलाई' सार्वजनिक ( भिडियो )कफी क्लब च्यारिटी फुटसल शनिबारUnmissable' Pre-Budget Offer in Deepal EVs with Unmatched Style, Unrivalled Featuresव्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिमउत्पादन बढाउन आधुनिक खोर निर्माणमा जोड दिँदै वालिङ ।कहिँ कतै हराएँ भने भेट्न आउनु सपनीमा आभास हुन्छ घरि घरि, छौँ एकै सिरानीमाकाठमाडौँ जेसीजद्वारा पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नतेक्वान्दो टोली जापान जाँदैसमृद्ध मुलुक निर्माणमा इन्जिनीयरको महत्वपूर्ण भूमिका : उर्जामन्त्री खड्का

नमुना कृयाशिल कृषक समूह द्वारा कृषि यान्त्रिकरण प्रदर्शिनी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ आश्विन २४ गते, शनिबार २१:२३

प्रदिप भट्ट -लिखु,नुवाकोट।

नुवाकोट लिखु गाउँपालिका वडा नं ६ स्थित रहेको नमुना कृयाशिल कृषक समूह द्वारा कृषि यान्त्रिकरण प्रदर्शिनी कार्यक्रम सम्पन्न गरेको छ ।

प्रदर्शिनी कार्यक्रम मा धान काट्ने रिपर ब्रस कटर इलेक्ट्रनिक र्थेसर उपकरणहरु को प्रर्दशनी गरीएको थियो । कार्यक्रमका क्रममा अवलोकन गर्न लिखु गाउँपालिकाका उपाध्यक्ष रोजिना राई तथा लिखु तथा पन्चकन्या का कृषकहरु सहभागी भएका थिए। प्रदर्शिनी का क्रम सबैभन्दा बढी उपयुक्त र उपयोगी धान काट्ने रिपर रहेको उपस्थित कृषकहरु बाट प्रतीकृया दिएका थिए ।

प्रर्दशनी कार्यक्रम मा प्रायोजक को रूपमा कन्या देवि मेसिनरी औजार बिक्री केन्द्र ले सहयोग गरेको थियो । सो कार्यक्रममा प्रयोग गरीएको धान चुट्ने इलेक्ट्रनिक थेसर नमुना कृयाशिल कृषक समूह ले आफैले खरीद गरी थानसिङ्ग फाँटमा चलाउने कृषक समूह का सचिव सुमन भण्डारी ले बताउनु भयो ।कृषि यान्त्रिकरण प्रदर्शिनी कार्यक्रम धेरै उपयोगी र फाईदाजनक रहेको उपस्थित कृषकहरुले बताएका थिए। धान काट्ने रिपर ले २/३ प्रती घन्टाको दरले काम गर्ने कृषि औजार प्राविधिक ले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु