• सार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्यमध्य तराईमा दिन प्रतिदिन चिसो बढ्दैआज मिति २०७८ माघ ५ गते, बुधवारको राशिफलमानव अधिकार कार्यान्वयनमा स्थानीय तह र नागरिक समाजको भुमिका सम्बन्धी दुई दिने तालिम सम्पन्नआगामी वर्ष २०७९ को चाडपर्व सहितको पात्रो तयारपछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टिअफगानिस्तानमा गएको भूकम्पप्रति पाकिस्तानद्वारा दुःख व्यक्तसोर्हखुट्टे ट्राफिक प्रहरीद्वारा’ तपाईंको मास्क खोई’ अभियान पुनः सञ्चालननेपाली कांग्रेसलाई जनताको पार्टी बनाउछौँः सांसद आचार्यआज २०७८ माघ ४ गते, मंगलवार तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

    दशैंमा नयाँ नोट सटही नगरिने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २५ आश्विन २०७७, आईतवार २०:०७

    काठमाडौं । यो वर्षको दशैंमा नयाँ नोट सटही नहुने भएको छ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै यो वर्ष दशैंको नोट सटही नगरिने जनाएको हो ।

    राष्ट्र बैंककै कर्मचारी तथा अरु बैंकका कर्मचारी समेत कोरोनाबाट संक्रमित रहेको र नयाँ नोट सटही गर्दा हुने भीडले जोखिम बढ्ने राष्ट्र बैंककाे भनाइ छ । यसअघिका दशैंमा विभिन्न बैंकहरूमा नयाँ नाेट साट्नेहरूकाे भीड लाग्ने गर्थ्याे ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु