• ऐक्यबद्धता प्रकाशनकी सम्पादक मीना शर्मालाई पितृशोक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलवार ११:२८

    ४ कात्तिक, काठमाडौं । ऐक्यबद्धता मासिक तथा संसारन्युज डटकमकी सम्पादक मीना शर्मालाई पितृशोक परेको छ ।

    शर्माका वुवा परमानन्द घिमीरेको ८० वर्षको उमेरमा चितवनको शारदानगरस्थित आफ्नै निवासमा मंगलबार विहान ७ः२५ बजे निधन भएको हो ।

    स्वर्गीय घिमीरेका सागर घिमीरे, निरन्जन घिमीरे, प्रनिल घिमीरे र आकास घिमीरे चार छोरा तथा छोरी मिना शर्मा तथा श्रीमती प्रमिला घिमीरे रहेकी छन् ।

    स्वर्गीय घिमीरेको मृत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा न्युजलाइन्स मिडिया नेटवर्क गहिरो समवेदना व्यक्त गर्दछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु