हेर्नुस् के छ आज देशभरका मौसम पूर्वानुमानआज मिति ।२०७८ साउन १९ गते, मंगलवार हेर्नुस् राशिफलफुर्के धागो २ भोलि सार्वजनिक हुँदैपछिल्लो २४ घण्टामा देशभर ३ हजार १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टिएमाले नेता पोखरेलको प्रश्न : केपी ओलीमुक्त नेपाल भनेको के हो ? के तपाईँहरु केपी ओलीलाई मार्न चाहानुहुन्छ वा जेल हाल्न चाहानुहुन्छ ?माधव नेपाल समूहको पोजिसन क्लियर भएपछिमात्रै हामीले पाउने मन्त्रालयको टुँगो लाग्छ : मनिष सुमनमाधव नेपाल जननेता हुनुभयो, प्रधानमन्त्री देउवाको हाईट बढेको छ : महेन्द्र यादवआज मिति २०७८ साउन १८ गते, साेमवारको राशिफलमनास्लु वल्र्ड कलेजले कक्षा ११ मा विज्ञान संकायमा भर्ना हुने ३० जना विद्यार्थीलाई छात्रवृत्ति दिनेपछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
  • समाजसेवी गुरूङद्वारा खेलकुद सामाग्री हस्तान्तरण

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलवार १७:२२

    काठमाडौँ । सामाजिक सेवा मार्फत शिक्षा र स्वास्थ्यमा योगदान पुर्याईरहेका हेल्थ एण्ड एजुकेशनका संस्थापक जगत बहादुर गुरुङले नुवाकोट बेलकोटगढी नगरपालिका वडा नं ६ देउरालीमा रहेको कंचना देउराली युबा क्लबका सहसचिव प्रशन्न थिङ्गलाई २७ थान फुटबल जर्सी र अन्य खेलकुद सामाग्री हस्तान्तरण गर्नु भयो ।

    गुरुङले केही दिन अगाडी मात्रै पनि देउराली बजार प्रबेश द्दार निर्माण को लागि भनेर रु दश हजार क्लब को उपाध्यक्ष सन्त राम मोक्तन लाई हस्तान्तरण गर्नुभएको थियोे ।

    उनले अझै शिक्षा र स्वास्थ्यको क्षेत्रमा आफु संधै सक्रिय रहेर काम गरिरहने बताउदै क्लबका खेलाडीहरुले खेललाई निरन्तरता दिई कोरना जित्न सक्छन्। शारिरिक रुपमा फाईदा,स्वास्थ्व र स्वच्छ हुने भएकाले युवाहरुलाई भौतिकदुरी कायम गरी खेललाई निरनतरता दिन आग्रह गर्नु भएको थियो।

    समाजसेवी गुरूङ बिगत लामो समयदेखि दुःख कष्ट,अपाङ्गता,शिक्षा,स्वास्थ्य,जोखिम वा विपत्तिमा परेका नेपालीको उद्धार गर्ने, नेपालीहरूको एकताका लागि सक्रिय भुमिका निर्वाह गर्ने,देशको इज्जत एवंम गौरव बढाउने र कीर्तिमान कायम गर्ने,नेपालको पर्यटन प्रबद्र्धनमा सक्रियताका साथ अगुवाई र नेतृत्व गर्ने,नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रबद्र्धन गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने,नेपालको सामाजिक,आर्थिक,रूपान्तरणका लागि आर्थिक,बौद्धिक र प्राविधिक लगानी जुटाउने आदि आदि थुप्रै कार्यहरुमा गुरूङ को ठुलो योगदान रहदैं आएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु