आज मिति २०७८ साउन १८ गते, साेमवारको राशिफलमनास्लु वल्र्ड कलेजले कक्षा ११ मा विज्ञान संकायमा भर्ना हुने ३० जना विद्यार्थीलाई छात्रवृत्ति दिनेपछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टिबालिका आश्रमका बालिकाहरुलाई क्यान्सर सचेतना कायक्रम सम्पन्नलायन्स क्लब काठमाडौँ समर्पणद्धारा खाद्यान्न, पोशाक र शैक्षिक सामाग्री सहयोगआज मिति २०७८ साउन १७ गते, आइतवारको राशिफलपछिल्लो २४ घण्टामा ३,१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टिजोन चियरपर्सन लायन राजन श्रेष्ठको अध्यक्षतामा डिस्ट्रिक्ट गभर्नर सल्लाहकार समितिको पहिलो बैठक बुधबार सम्पन्नहेर्नुस् आज मिति २०७८ साउन १६ गते, शनिवारको राशिफलAmbassador SH.Shah called uponPrime minister Deuba
  • दिलिप रायमाझी र अञ्जली अधिकारीको अभिनयमा खाडादेवी

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार १३:३६

    काठमाडौं । गायकद्वय सरोज लामिछाने, कल्याण रत्न कार्की र मेलिना राईको स्वरमा रहेको नयाँ लोकदोहोरी गीत ‘खाँडादेवी माई’सार्वजनिक भएको छ । गीतमा अभिनेता दिलिप रायमाझी र मोडल अन्जली अधिकारीले अभिनय गरेको उक्त गीतमा शब्द एवं लय संकलन सरोज लामिछानेको रहेको छ भने गीतको सहगायनमा बालकुमार श्रेष्ठ, कल्याण रानामगर, मनिषा घोरासैनी, पुष्पा बोहराले साथ दिएका छन् । नजिकिदै गरेको विजय दशमीलाई छेको पारेर सार्वजनिक गरिएको गीतमा म्यूजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् । निर्देशक भट्टकै कोरियोग्राफी रहेको भिडियोलाई नवराज उप्रेती र अजय रेग्मीले छायाँकन गरेका छन् । भिडियोको सम्पादन विष्णु शर्माले गरेका हुन् भने पोष्ट प्रोडक्सन साइभिजन प्रालिको रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु