• पछिल्लो २४ घण्टामा एन्टिजेन र पिसीआर विधिबाट गरिएको २५ हजार ९०९ नमु्ना परीक्षणमा १२ हजार ८ जनामा संक्रमण पुष्टिआज मिति २०७८ साल माघ ११ गते मंगलवारको राशिफलचलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह “राजा” सांस्कृतिक संघको केन्द्रीय सदस्य मनोनीतपछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस को संक्रमण पुष्टिकोरोनाको तेस्रो लहरसँगै निजि विद्यालयको कठिन यात्रा"अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न नगर विकास कोषको योजना यस्तोकरेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनीस्वस्थानी समय संगै परिमार्जित कथा बनेको छविदेशमा घुमी घुमीआज मिति २०७८ माघ १० गते, साेमवारको राशिफल

    बितेको २४ घण्टामा देशभर थप ५ हजार ७४३ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार १६:४६

    काठमाडौ ।बितेको २४ घण्टामा देशभर थप ५ हजार ७४३ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस बृफिङमार्फत प्रवक्ता डा. जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन् । यससँगै कुल संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ ।

    देशभरका प्रयोगशालामा २० हजार ११८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । आज देशभर ४४ हजार ४७६ जना संक्रिय संक्रमित छन् ।

    यसैगरी, पछिल्लो २४ घण्टामा मात्र २ हजार ९९६ जना संक्रमणमुक्त भएसँगै निको हुनेको संख्या ९९ हजार ६०५ पुगेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु